Tiktok:
  • 391123
    Ranking Global
  • 2007
    Classificação de país / região
  • 168.86K
    Seguidores
  • 1.15K
    Vídeos
  • 17.2M
    Gosta
  • Novos videos
    29
  • Novos seguidores
    4.4K
  • Novas Vistas
    7.16M
  • Novas curtidas
    589.45K
  • Novas resenhas
    8.89K
  • Novo compartilhamento
    2.84K

Laxmi Thapa  Tendência de Dados (30 dias)

Laxmi Thapa Análise Estatística (30 dias)

Laxmi Thapa Vídeos Quentes

Please don't think anything else🙏 ल हेर्नुहोस् है यो comment चाहिँ example को लागि उठाए है🙏हो त्यसै कारणले गर्दा अरूको बाउआमालाई जे सुकै कुरामा सहजै राख्ने ठाउँमा पहिला आफ्नो बाउआमालाई राखेर हेरौं त🥺 त्यसै भनेको हो र अग्रजहरुले कुनै पनि कुराको सुरुवात गर्दा "अगाडि सोच्नु चार हात र पछाडि सोच्नु बाह्र हात" भनेर आखिर सबै जानकारी भएको कुरा जानी बुझी विभिन्न कुराले torture किन? के बाँच्ने अधिकार हाम्रो छैन र?@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
1.79M
65.05K
3.63%
46
698
601
जब सम्म शरीरमा तागत रहन्छ यस्तै कामहरू गर्ने हो यदि भो..... लि को दिनमा health ले साथ दिएन भने....... हुन त यस्ता कुराहरु सुन्दा कथा लाग्छ देख्दा कहानी जस्तो पनि लाग्छ जब आफैले भोगिन्च नी तब बल्ल जिन्दगी यही नै हो जस्तो लाग्छ👍 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
1.07M
65.48K
6.09%
66
855
367
Bhanna ta bhanyo ni makhkhai paryo ni k jadu x ra khai …….,@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
944.54K
54.51K
5.77%
57
480
255
Draft video 🌺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
818.36K
56.75K
6.94%
63
778
227
साँच्चै नै समय कति धेरै बलवान छ है किनकि १) समयले दुःख दिन्छ फेरि त्यही समयले नै सुख पनि दिन्छ । कहिले २) समय नै समस्या भैदिन्छ भने फेरि त्यही समय नै समाधान पनि हुन्छं । जे होस् जुन व्यक्ति समय सँगै हिँड्न सक्छ उही व्यती नै सफल ब्यक्ति बन्न सक्छ#laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa
758.16K
45.86K
6.05%
68
430
226
कृपया अन्यथा नसोच्नु होला हुस्?🙏 असल कर्म गर्ने हो र त्यही असल कर्मले दोहोर्याएर राम्रो मान्छे ल्यायो भने हाम्रा मान्छे हुन रे र त्यही कर्मले दोहोर्याएर नराम्रो मान्छे लयाउँछ भने नयाँ पाठ सिक्नलाई हो रे👍@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
685.21K
38.78K
5.66%
37
621
299
आखिर म मर्दा सम्हाल्न नसक्ने गरी मन दुख्ने र मलाई सबै भन्दा धेरै सम्झने अनि मलाई यादमा राख्ने मेरा Bशेष पात्रहरू🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
676.04K
40.46K
5.99%
50
407
258
यति बेला चाहिँ मौसमले मिठो साथ दिने भएकोले रोपरापको session ले गर्दा केही समयको लागि 100% व्यस्त छु त्यसैले त छोराहरूको new video को गीतमा समेत मेरो सानो साथ सपोर्ट सम्म छैन, फेरी पनि सम्पुर्ण गीत संगीत प्रेमीहरुमा मेरो तर्फबाट अनगिन्ती सुभकामना🙏अबको केही दिनमा फेरि jpt+खेपा💃लिएर आउँदैछु ल🫰@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
607.89K
32.12K
5.28%
33
301
147
Mayako dorile……….@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
594.36K
24.92K
4.19%
13
312
66
जिन्दगी बुझ्न समय लाग्छ तर जब जसले यथार्थ जिन्दगी बुझेर अगाडि बढ्न सक्छ तब उसैको जिन्दगी पिताम्बरीले जस्तै मझिन्छ र उसैको life चम्किन थाल्छ र जो कोहीले पनि जिन्दगीको गहिराई सम्म बुझेर मात्र यात्रा गर्छ सायद उसैले life आहा भन्ने पनि बनाउँछ त्यसैले बुझ्न need छ जस्तो लाग्छ Bt गफै त हो नि सम्धी😝@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #viralvideo
571.93K
36.95K
6.46%
31
406
195
पिरत्तीले रोपेको बिरुवा, धेरै पात पलायो यो चाहिँ फल्छ की फल्दैन नाता नातिनिको लागि यस्तै धेरै नयाँ नयाँ प्रजातीको फल्ने बिरुवाहरू लगाएकी छु ताकि पछि सम्म बाचेछु भने सेतै फुलेको केस चाउरिएको अनुहार त्यसैमा पावर वाला चस्मा लाएर मैले भुइँमा बसेर नाता नतिनिले टिप्दै खाँदै गरेको टुलू टुलु हेर्ने हो है भगवान🙏@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
436.21K
16.38K
3.76%
26
217
62
बजु र नातीले गफ गर्दै हुनुहुन्थ्यो, एक्कासी गीतको टुक्का बुझेर मेरी आमा भक्कानिएर रुनु भयो😭 हुनत नरोएको आँखा अनि नदुखेको मन कसको पो होला र, यति मात्र हो रुने आँखा र दुख्ने मन सबैको एउटै हो फरक त कहानी मात्र हुन्छ😢 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
416.06K
25.45K
6.12%
28
324
147
🛶 कसैलाई सामाजिक संजालमा अरुलाई JPT कुरा भनेर भाइरल हुन जति सजिलो हुन्छ त्यसै गरी साँचो जीवनमा आफूले आफूलाई जोगाउन र चिनाउन भने धेरै गाह्रो हुन्छ है🫶 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
398.73K
21.56K
5.41%
22
300
107
Aphno byktigat jibanko khyal rakhnuhos hai aru ta maile,tapaiharule,hajurharule ra sabai janale a- aphno karma anusarko phal bhagnai parcha yesma kunai dui mat nai chaina haina ra ? @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
377.74K
27.03K
7.15%
45
385
196
आमा तिम्लाई सुनाउँछु है 🙏 मेरो पीडा सुन्छेउ भने🥺 सुनाउन्न भो रुन्छेउ भने😢 बाटो भिरको ..........@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
340.16K
16.84K
4.95%
16
250
59
जब सम्म मेरो शरीरमा तागत रहन्छ चाहे म हजार टुक्रा भएर टुटे पनि मेरो सकारात्मक सोचको साथमा निस्वार्थ प्रेमले बाँचुन्जेल सम्म संसार जित्ने कोसिस गरी रहनेछु🌹 आखिर १)चम्किने हिरा पनि कालो बन्नु पर्छ रे ! २) यात्रा गर्ने भए उकालीओराली गर्नै पर्छ रे !! भन्छन् होला त क्यारे हैन र LIFE ?? Life as your wish 🙏 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
270.48K
18.23K
6.74%
17
197
65
I really miss you lot of guys ,but very soon we will all together, i’m very excited waiting for that day 🫶@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
269.66K
13.32K
4.94%
12
136
42
🌺🌺@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #viralvideo
258.93K
17.13K
6.61%
5
165
51
मेरी आमा जिन्दगी त्यति सजिलो त छैन रहेछ र सजिलो नहुँदैमा फेरि रोकिएको पनि छैन है आमा🙏 ढुक्क हुनुहोस् ल BCOZ 💪 आखिर जिन्दगी छ र पो झिनो आशा पनि छ, आशा छ र त जिन्दगी पनि छ🫰अनि आमा हजुर पो एक मात्र जिउँदो भगवान हो तर बाकी त आफ्नो हैसियत अनुसारJPT ,.....bt हामी अजम्बरी छैनौं नी है त्यसैले म मेरो जीवनमा परिस्थिती प्रतिकूल हुँदा पनि मेरो मनस्थितिलाई अनुकूल हुने कला मैले सिकेकी छु त्यसैले आज समस्या र दुःख छ भने भोलिको दिनमा समाधान र सुख पनि प्राप्त हुन सक्छ, आमा जिन्दगी त कहिले जय त कहिले पराजय हुँदो रहेछ जब मलाई अप्ठ्यारो समस्या पर्छ तब मैले वास्तविक मनुस्यहरु चिन्न सफल भए र आमा यो समस्यालाई सकारात्मक सोचले स्वीकारेकी छु, कारण म आफूलाई चिन्नुका साथै सबैलाई असाध्यै चिन्न पाए जसले गर्दा अझ थप जीवन जिउने कला जान्न सफल छु🙏@Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #foryoupage #capcut
258.09K
17.31K
6.71%
20
316
76
म्युजिक भिडियोको short memories of shooting time 💃 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa_magar @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktok?nepal🇳🇵 #foryoupage #capcut
215.23K
11.26K
5.23%
9
140
58
Junte-se ao nosso grupo TikTok Inspiration no Facebook
Compartilharemos os vídeos criativos mais recentes e você pode discutir qualquer dúvida com todos!
TiktokSpy from IXSPY
Ferramentas digitais para influenciadores, agências, anunciantes e marcas.
Empresa terceirizada independente, não é o site oficial da TikTok.
Copyright@2021 ixspy.com. All Rights Reserved